Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > उपसभामुखले पदभार ग्रहण गरिन्

उपसभामुखले पदभार ग्रहण गरिन्

काठमाडौं । उपसभामुख रुबीकुमारी ठाकुरले पदभार ग्रहण गरेकी छन्। सोमबार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले पदभार सम्हालेकी हुन्।

पदभार ग्रहणपछि उनले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेट गरेकी छन्।

गत २७ गते भएको निर्वाचनमा रास्वपाको समर्थन पाउँदै ठाकुर उपसभामुखमा निर्वाचित भएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *