Friday, June 05, 2026
Home > मुख्य समाचार > गृहमन्त्री गुरुङको टिप्पणी: भ्रष्टाचार नगरी कमाएको सम्पत्ति ‘पाप’ होइन

गृहमन्त्री गुरुङको टिप्पणी: भ्रष्टाचार नगरी कमाएको सम्पत्ति ‘पाप’ होइन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाएको सम्पत्ति पाप नहुने बताएका छन्।

सामाजिक सञ्जालमा उनले “सरकारमा आउनुअघि इमानदारीपूर्वक कमाउनु पाप होइन, तर पदमा आएर भ्रष्टाचार गर्नु पाप हो” भन्दै टिप्पणी गरेका हुन्।

हाल सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति विवरणबारे भइरहेको आलोचनाबीच उनले यस्तो धारणा राखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *