Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > होर्मुज नाकाबन्दीमा बेलायत सहभागी नहुने, जलमार्ग खुला राख्न जोड

होर्मुज नाकाबन्दीमा बेलायत सहभागी नहुने, जलमार्ग खुला राख्न जोड

काठमाडौं: कियर स्टारमर ले होर्मुज जलमार्गमा हुने नाकाबन्दी वा सम्भावित युद्धमा बेलायत सहभागी नहुने स्पष्ट पारेका छन्।

बीबीसीसँगको कुराकानीमा उनले कुनै पनि दबाबका बाबजुद स्पष्ट कानुनी आधारबिना युद्धमा नजाने र जलमार्ग खुला राख्न प्राथमिकता दिने बताएका हुन्।

उनले अन्तर्राष्ट्रिय व्यापारका लागि महत्त्वपूर्ण होर्मुज जलमार्ग सुरक्षित र खुला राख्न कूटनीतिक प्रयास जारी रहने पनि बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *