Friday, September 04, 2026
Home > अन्तराष्ट्रिय समाचार > होर्मुज विवाद चर्कियो : अमेरिकाद्वारा नाकाबन्दी, इरानमाथि ‘आर्थिक आतंकवाद’ आरोप

होर्मुज विवाद चर्कियो : अमेरिकाद्वारा नाकाबन्दी, इरानमाथि ‘आर्थिक आतंकवाद’ आरोप

काठमाडौं — अमेरिकाले होर्मुज जलमार्गमा नाकाबन्दी लागू गर्दै इरानमाथि ‘आर्थिक आतंकवाद’ गरेको आरोप लगाएको छ।

डोनाल्ड ट्रम्पले नाकाबन्दी क्षेत्र नजिक आउने इरानी जहाज नष्ट गर्ने चेतावनी दिएका छन् भने अमेरिकी पक्षले कडा निगरानी बढाएको जनाएको छ।

उता, इरानले कुनै पनि दबाबमा नझुक्ने संकेत गर्दै युद्ध भए आफ्ना क्षमता देखाउने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *