Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानको माग : पाँच देशसँग क्षतिपूर्ति

इरानको माग : पाँच देशसँग क्षतिपूर्ति

काठमाडौं — इरानले युद्धपछि भएको क्षतिको भरपाइ माग्दै पश्चिम एसियाका पाँच देशसँग क्षतिपूर्ति मागेको छ।

इरानले बहराइन, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स र जोर्डनलाई आफ्नो भूमि आक्रमणका लागि प्रयोग गर्न दिएको आरोप लगाएको छ।

उसले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानुनविपरीत भन्दै क्षतिको भरपाइ गर्नुपर्ने माग दोहोर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *