Friday, June 05, 2026
Home > आर्थिक समाचार > अण्डाको मूल्य बढ्यो : उत्पादन घट्दा बजार महँगियो

अण्डाको मूल्य बढ्यो : उत्पादन घट्दा बजार महँगियो

काठमाडौँ — उत्पादनमा कमी र माग बढेसँगै अण्डाको मूल्य वृद्धि भएको छ।
लेयर्स कुखुरापालक सङ्घका अनुसार ठूलो अण्डा एक क्रेट (३० वटा) को फार्म मूल्य ४६५ रुपैयाँ पुगेको छ, जुन पहिले ४५० रुपैयाँ थियो। मझौला अण्डाको मूल्य पनि ४१५ रुपैयाँ कायम गरिएको छ।
सङ्घका अनुसार रोग, गर्मी र सीमा क्षेत्रमा कडाइका कारण आपूर्ति घट्दा मूल्य बढेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *