वैशाख १० भित्र सुझाव दिन दलहरूलाई आग्रह April 14, 2026April 14, 2026 मुख्य समाचार 0 फागुन २१ सम्पन्न चुनावबाट राष्ट्रिय मान्यता पाएका ६ दलका घोषणापत्र र प्रतिबद्धताका आधारमा तयार ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा सरकारले वैशाख १० भित्र राय–सुझाव मागेको छ।