Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > शैक्षिक क्यालेन्डरविरुद्ध निजी विद्यालयको आपत्ति, सरकारलाई ध्यानाकर्षण

शैक्षिक क्यालेन्डरविरुद्ध निजी विद्यालयको आपत्ति, सरकारलाई ध्यानाकर्षण

काठमाडौं — निजी तथा आवासीय विद्यालय सञ्चालकहरूले सरकारले सार्वजनिक गरेको नयाँ शैक्षिक क्यालेन्डरप्रति आपत्ति जनाएका छन्।

हिसान, प्याब्सन, नेसनल प्याब्सन र अपेनले संयुक्त रूपमा शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाउँदै नयाँ तालिकाले विद्यार्थीको सिकाइमा असर पार्ने चेतावनी दिएका छन्।

विद्यालयहरूले वैशाख १५ देखि भर्ना र २१ देखि कक्षा सुरु गर्ने सरकारी निर्णय अव्यावहारिक भएको भन्दै शैक्षिक सत्र वैशाख १ देखि नै सुरु हुनुपर्ने पुरानै व्यवस्था कायम गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *