Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > स्वास्थ्य मन्त्री मेहताले गरिन् अर्को ‘अनियमितता’, १० औँ तहलाई नियुक्ति

स्वास्थ्य मन्त्री मेहताले गरिन् अर्को ‘अनियमितता’, १० औँ तहलाई नियुक्ति

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले औषधि व्यवस्था विभागमा ११ औँ तहका सहसचिवलाई बेवास्ता गर्दै १० औँ तहकी शिवानी खड्कीलाई महानिर्देशक नियुक्ति गरेकी छन्। प्रधानमन्त्री शाहीले सचेत गराएपछि अर्को दिनै मन्त्री मेहताले यस निर्णयलाई मन्त्रीस्तरीय एकल निर्णयमार्फत अनुमोदन गरिन्। आलोचना यसकारण भएको छ कि ११ औँ तहका भरत भट्टराईलाई नजरअन्दाज गरेर १० औँ तहलाई बढुवा गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *