Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लेखा समिति सभापतिमा कांग्रेसका खड्काले मनोनयन दर्ता

लेखा समिति सभापतिमा कांग्रेसका खड्काले मनोनयन दर्ता

काठमाडौंमा प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति पदका लागि भरतबहादुर खड्का ले उम्मेदवारी दर्ता गरेका छन्।

नेपाली कांग्रेस को संसदीय दलको निर्णयपछि उनले मनोनयन दर्ता गरेका हुन्। विपक्षी दलहरूबीच उनलाई समर्थन गर्ने सहमति बनेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *