Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > दिउँसै अँध्यारो भो काठमाडौँ

दिउँसै अँध्यारो भो काठमाडौँ

शुक्रबार दिउँसो ३ बजेदेखि काठमाडौँमा असिनासहित पानी परेपछि अँध्यारो छायो। जल तथा मौसम विज्ञान विभागका अनुसार, काठमाडौँसहित देशका विभिन्न भागमा मेघगर्जनसहित असिना परेको छ भने तराई क्षेत्रमा हुरीबतास चलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *