Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस संसदीय दलको नेता चयनबारे छलफल आज, सांसदहरूलाई बोलाइयो

कांग्रेस संसदीय दलको नेता चयनबारे छलफल आज, सांसदहरूलाई बोलाइयो

काठमाडौं– नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रियाबारे छलफल गर्न आफ्ना सांसदहरूलाई बैठकमा बोलाएको छ।

संसदीय दलको नेता चयनका लागि गठित समितिले आज दिउँसो ३ बजे सिंहदरबारस्थित दलको कार्यालयमा छलफल गर्ने जनाएको छ। समितिका संयोजक प्रकाश स्नेहीका अनुसार नेतृत्त्व चयनबारे सांसदहरूसँग राय–सुझाव लिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *