Friday, June 05, 2026
Home > खेलकुद समाचार > दीपेन्द्र यूएईसँग हुने टी–२० मा र रोहित एकदिवसीय टोलीका कप्तान, नेपालका दुई टिम घोषणा

दीपेन्द्र यूएईसँग हुने टी–२० मा र रोहित एकदिवसीय टोलीका कप्तान, नेपालका दुई टिम घोषणा

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले यूएईसँगको शृङ्खलाका लागि टी–२० र एकदिवसीय (लिग–टु) टोली घोषणा गरेको छ।

टी–२० टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् भने एकदिवसीय टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन्।

नेपालले यूएईसँगको टी–२० शृङ्खला आगामी सोमबार र मंगलबार खेल्नेछ भने लिग–टु शृङ्खला वैशाख १२ देखि २२ सम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *