Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > इन्स्पेक्टर अभय लामाको अन्त्येष्टिमा गृहमन्त्री गुरुङ, शव बोकेर श्रद्धाञ्जली

इन्स्पेक्टर अभय लामाको अन्त्येष्टिमा गृहमन्त्री गुरुङ, शव बोकेर श्रद्धाञ्जली

काठमाडौँ– मोटरसाइकल दुर्घटनामा निधन भएका प्रहरी निरीक्षक अभय लामाको दाहसंस्कारमा गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छन्।

स्वयम्भूमा भएको अन्त्येष्टि कार्यक्रममा गुरुङले स्वयं शव बोकेर श्रद्धाञ्जली व्यक्त गरेका हुन्। तार्केश्वरमा भएको दुर्घटनापछि उपचारका क्रममा लामाको बिएण्डबी अस्पतालमा निधन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *