Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्से ५.३६ अंकले बढ्यो, कारोबार ७.४६ अर्बमा सीमित

नेप्से ५.३६ अंकले बढ्यो, कारोबार ७.४६ अर्बमा सीमित

काठमाडौँ — सेयर बजार परिसूचक नेप्से ५.३६ अंकले बढेर २८३८.४० विन्दुमा पुगेको छ। कुल कारोबार भने ७ अर्ब ४६ करोड रुपैयाँमा भएको छ।

कारोबारमा १०८ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घटेको र १२ कम्पनीको स्थिर रहेको छ।

कारोबार रकमका आधारमा नेसनल हाइड्रो पावर, सोलु हाइड्रोपावर र रिदि पावर अग्रस्थानमा रहे।

सूर्यकुण्ड हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टका सेयर १० प्रतिशतले बढेपछि सर्किट ब्रेक लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *