काठमाडौं, वैशाख ४ – अर्जेन्टिनी फुटबल स्टार लिजेन्ड लिओनल मेसीले स्पेनको क्याटलान क्लब ‘कर्नेला’ खरिद गरेका छन्। पाँचौँ डिभिजनमा रहेको क्लबले विज्ञप्ति जारी गर्दै मेसीले पूर्ण स्वामित्व लिएको पुष्टि गरेको हो।
मेसी हाल इन्टर मियामी बाट खेलिरहेका छन्। उनले यो लगानी क्याटलोनियासँगको सम्बन्ध बलियो बनाउन र स्थानीय प्रतिभा विकास गर्ने उद्देश्यले गरेको बताइएको छ।


