Tuesday, July 21, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानको चेतावनी: शान्ति सम्झौता टाढा, युद्ध तयारी पूरा

इरानको चेतावनी: शान्ति सम्झौता टाढा, युद्ध तयारी पूरा

तेहरान — इरान ले संयुक्त राज्य अमेरिका सँगको शान्ति सम्झौता टाढा रहेको बताउँदै आफू युद्धका लागि पूर्ण रूपमा तयार रहेको दाबी गरेको छ।

इरानी संसद् सभामुखले सैनिकहरू उच्च सतर्कतामा रहेको र आवश्यकता परे प्रतिक्रिया कडा हुने चेतावनी दिएका छन्। साथै, हर्मुज जलडमरूमध्य बाट जहाज आवतजावत रोक्न सकिने संकेत पनि दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले भने सम्झौता नभएसम्म नाकाबन्दी जारी रहने बताएका छन्, जसले दुई देशबीचको तनाव अझ बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *