Friday, June 05, 2026
Home > मुख्य समाचार > रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि सुरु हुने

रास्वपाको जिल्ला अधिवेशन वैशाख १५ देखि सुरु हुने

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा विभिन्न ६ बुँदामा छलफल गरिएको पार्टीले जनाएको छ। अधिवेशनमार्फत संगठन विस्तार र आन्तरिक संरचना मजबुत बनाउने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *