Friday, June 05, 2026
Home > मुख्य समाचार > सभामुख चयन: मनोनयन २० र निर्वाचन २२ गते तय

सभामुख चयन: मनोनयन २० र निर्वाचन २२ गते तय

काठमाडौं – प्रतिनिधिसभामा सभामुख चयनको कार्यसूची तय भएको छ।

सर्वदलीय बैठकले सभामुखको मनोनयन चैत २० गते र निर्वाचन चैत २२ गते गर्ने सहमति गरेको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।

भोलि (चैत १९) प्रतिनिधिसभा बैठकमा सभामुखलाई शुभकामना दिने, तालिका पेश गर्ने र विगतका अध्यादेशहरू प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *