आयल निगम अगाडि प्रदर्शनकारीलाई प्रहरीले रोक्यो April 20, 2026April 20, 2026 राष्ट्रिय समाचार 0 पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेपाल आयल निगम पुगेका राष्ट्रिय जेनजी नागरिक अभियानका सदस्यहरूलाई प्रहरीले रोकेको छ। सोमबार प्रहरीले उनीहरूलाई निगम परिसरबाट हटाएर बबरमहल चोकतर्फ लगेको थियो।