Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पक्राउ हल्ला झूटो: गोल्छाको स्पष्टिकरण

पक्राउ हल्ला झूटो: गोल्छाको स्पष्टिकरण

शेखर गोल्छा ले आफू पक्राउ परेको हल्ला निराधार भएको बताएका छन्।

उनका अनुसार उनी आफ्नै कार्यालयमा सामान्य रूपमा काम गरिरहेका छन् र पक्राउसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको समाचार गलत हो।

हल्ला फैलिएपछि उनले स्पष्ट गर्दै कुनै पनि पक्राउ वा नियन्त्रणमा नपरेको जानकारी दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *