Friday, June 05, 2026
Home > मुख्य समाचार > सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

बालेन्द्र शाह को आह्वानमा मन्त्रिपरिषद् बैठक आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।

बैठकमा विभिन्न समसामयिक विषयमा निर्णय लिने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *