आईक्यू एयरका अनुसार वायु गुणस्तर सूचक (AQI) बिहान २४७ पुगेको थियो, जुन पछि घटेर करिब २१६ मा झरेको छ। २०१–३०० बीचको सूचकलाई ‘निकै अस्वस्थ’ मानिन्छ।
हाल नेपाल विश्वकै दोस्रो प्रदूषित देश बनेको छ भने पहिलो स्थानमा पाकिस्तान रहेको छ। काठमाडौं उपत्यकामा बाक्लो तुवाँलो देखिएको छ।


