Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > आमा र दुई बालबालिका दशरथ रंगशालामा, अन्य सुकुम्वासी ‘होल्डिङ सेल्टर’ जान अस्वीकार

आमा र दुई बालबालिका दशरथ रंगशालामा, अन्य सुकुम्वासी ‘होल्डिङ सेल्टर’ जान अस्वीकार

काठमाडौं । थापाथली सुकुम्वासी बस्ती हटाउने क्रममा नगर प्रहरी टोलीले एक आमा र उनका दुई बालबालिकालाई उद्धार गरी दशरथ रंगशालामा राखेको छ।
नगर प्रहरी प्रमुख विष्णु जोशीका अनुसार रौतहटकी मनिसा यादव र उनका ३ र ५ वर्षका दुई बच्चालाई सुरक्षित स्थानमा सारिएको हो।अन्य विस्थापित भने ‘होल्डिङ सेल्टर’ जान नमानेको र बस्ती खाली गर्ने काम जारी रहेको जनाइएको छ।

सायद एक वा बढी मानिसहरू को फोटो हुनसक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *