सिनामंगल सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु April 25, 2026April 25, 2026 मुख्य समाचार 0 काठमाडौं । सरकारले काठमाडौंको सिनामंगलस्थित सुकुम्वासी बस्तीमा डोजर चलाउन सुरु गरेको छ। दिउँसो साढे १ बजेदेखि बस्ती हटाउने काम अघि बढाइएको हो। थापाथलीको बस्ती खाली गरिसकेपछि अब सिनामंगलमा पनि कारबाही अघि बढाइएको हो।