Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुन–चाँदीको मूल्य फेरि बढ्यो

सुन–चाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन यसको मूल्य २ लाख ९९ हजार २ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *