Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनचाँदीको मुल्यमा गिरावट

सुनचाँदीको मुल्यमा गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार बिहीबार स्थानीय बजारमा सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँमा झरेको छ।

अघिल्लो दिन ३ लाख ५०० रुपैयाँमा कारोबार भएको सुन आज सस्तो भएको हो।

यस्तै, चाँदीको मूल्य पनि घट्दै तोलामा ११० रुपैयाँले कम भएर ५ हजार २० रुपैयाँमा कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *