Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस संसदीय दलमा बासना प्रमुख सचेतक, निश्कल राई सचेतक बन्ने

कांग्रेस संसदीय दलमा बासना प्रमुख सचेतक, निश्कल राई सचेतक बन्ने

नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बासना थापा र सचेतकमा निश्कल राई नियुक्त हुने भएका छन्।

दैलेख–१ बाट निर्वाचित थापा पहिलोपटक संसदीय दलको प्रमुख सचेतक बन्ने भएकी हुन्। यस्तै, इलाम–१ का युवा सांसद राई सचेतक बन्ने भएका छन्।

यद्यपि पदाधिकारीको अन्तिम निर्णय संसदीय दलको नेताबाट औपचारिक रूपमा प्रस्ताव भएपछि मात्र टुंगिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *