Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण सिटौला हटाइए

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण सिटौला हटाइए

काठमाडौं। नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौला हटाइएका छन्।

पार्टी संसदीय दलको निर्णयअनुसार सिटौलाको स्थानमा कमला पन्तलाई नयाँ नेता नियुक्त गरिएको छ। विधानअनुसार प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उक्त निर्णय गरेका हुन्।

दलभित्रको आन्तरिक मतभेद र महाधिवेशन सम्बन्धी विषयमा फरक धारणा देखिएपछि नेतृत्व परिवर्तन गरिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *