Friday, June 05, 2026
Home > खेलकुद समाचार > एनभीए महिला भलिबल : पुलिस फाइनलमा प्रवेश, एपीएफलाई पराजित

एनभीए महिला भलिबल : पुलिस फाइनलमा प्रवेश, एपीएफलाई पराजित

काठमाडौं । नेपाल पुलिस क्लब पीएम कप एनभीए महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेको छ।

बुधबार एपीएफलाई ३–१ को सेटमा हराउँदै पुलिसले अपराजित यात्रा कायम राख्दै १२ अंकसहित शीर्ष स्थान सुरक्षित गरेको हो।

अब उपाधिका लागि पुलिसले न्यु डायमन्ड स्पोर्ट्स क्लबको सामना गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *