काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का विशेष दूत सर्गियो गोर आज काठमाडौं आइपुग्दैछन्।
उनले नेपाल बसाइका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँग द्विपक्षीय सहयोग, लगानी र सम्बन्ध विस्तारबारे छलफल गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री बालेन्द्र शाह सँग भेट भने अनिश्चित रहेको छ।


