Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अवैधानिक क्लिनिकमा काम नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको निर्देशन

अवैधानिक क्लिनिकमा काम नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई अवैधानिक स्वास्थ्य संस्थामा काम नगर्न निर्देशन दिएको छ।

काउन्सिलले अनुमति प्राप्त र दर्ता भएका क्लिनिक तथा अस्पतालमा मात्र सेवा दिन आग्रह गर्दै संस्थाको वैधानिकता र दर्ता स्थिति पहिले नै जाँच गर्न भनेको छ।

दर्ता नभएका संस्थामा काम गर्नु कानुन र पेसागत आचारसंहिता उल्लंघन हुने भन्दै कारबाही गर्ने चेतावनी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *