Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सशस्त्र प्रहरीमा नयाँ नेतृत्व: नारायणदत्त पौडेल बने आईजीपी

सशस्त्र प्रहरीमा नयाँ नेतृत्व: नारायणदत्त पौडेल बने आईजीपी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल का नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेल ले दर्ज्यानी चिह्न ग्रहण गरेका छन्।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ ले उनलाई पदको चिन्ह प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को निर्णयपछि आईजीपी बनेका पौडेलले अवकाशप्राप्त राजु अर्याल को स्थानमा सशस्त्र प्रहरीको नेतृत्व सम्हालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *