Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुन सस्तो, चाँदी महँगियो

सुन सस्तो, चाँदी महँगियो

विराटनगर । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेर २ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ।

यता चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *