Friday, September 04, 2026
Home > राष्ट्रिय समाचार > अदालतको आदेशपछि शेखर गोल्छा हिरासतबाहिर

अदालतको आदेशपछि शेखर गोल्छा हिरासतबाहिर

काठमाडौं – जिल्ला अदालत काठमाडौंले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद थप्न अस्वीकार गरेको छ। न्यायाधीश मोना सिंहको इजलासले पक्राउ अनुमतिको म्याद नथप्ने आदेश दिएको हो।

अब केन्द्रीय अनुसन्धान ब्यूरोले गोल्छालाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउनुपर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *