Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > २४ घण्टामा २,२९३ चालक कारबाहीमा, २४ लाख राजस्व संकलन

२४ घण्टामा २,२९३ चालक कारबाहीमा, २४ लाख राजस्व संकलन

काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २,२९३ चालकलाई पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ।

मापसे, तीव्र गति, लेनक्रस, रातोबत्ती उल्लङ्घन लगायत विभिन्न कसुरमा कारबाही गर्दै करिब २४ लाख रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।

प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाएको शंका लागेमा तुरुन्त सूचना दिन नागरिकलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *