Friday, June 05, 2026
Home > खेलकुद समाचार > नेपाल हब टी–२०: विराटनगर शीर्षमा उक्लियो

नेपाल हब टी–२०: विराटनगर शीर्षमा उक्लियो

विराटनगरमा जारी नेपाल हब पुरुष टी–२० क्रिकेटमा विराटनगर हब लगातार दोस्रो जितसहित शीर्ष स्थानमा पुगेको छ।

मंगलबारको खेलमा विराटनगरले उदयपुरलाई २६ रनले हरायो, जबकि अर्को खेलमा राजविराजले इटहरीलाई ५ विकेटले पराजित गर्‍यो।

दुई खेलमा ४ अंक जोड्दै विराटनगर शीर्षमा रहँदा राजविराज २ अंकसहित तेस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *