Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > एसोसियट समूहमा ढकाल शीर्ष स्थानमा, १७ सदस्य निर्वाचित

एसोसियट समूहमा ढकाल शीर्ष स्थानमा, १७ सदस्य निर्वाचित

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत एसोसियटतर्फ १७ सदस्य निर्वाचित भएका छन्। मंगलबार सम्पन्न मतदानपछि सार्वजनिक मतपरिणाम अनुसार सचिन ढकाल १,३१८ मतसहित पहिलो स्थानमा रहे।

हेमन्त गोल्छा (१,२०२) र अम्बिकाप्रसाद पौडेल (१,१८३) पनि उच्च मतसहित विजयी भए। विजयी १७ सदस्यहरूको नामावली र प्राप्त मत :–

१. सचिन ढकाल : १,३१८

२. हेमन्त गोल्छा : १,२०२

३. अम्बिकाप्रसाद पौडेल : १,१८३

४. शक्तिकुमार वेगानी : १,१४२

५. उज्जवलकुमार श्रेष्ठ : १,१४०

६. ऋषि अग्रवाल : १,१२२

७. सुशील थापा : १,०९४

८. राजेशकुमार अग्रवाल : १,०८२

९. सुयस प्याकुरेल : १,०६९

१०. रामशरण भण्डारी : १,०४३

११. बाबुकाजी कार्की : १,००६

१२. देवराज रेग्मी : ९५४

१३. बाबु लामिछाने : ८६०

१४. ढोलप्रसाद अधिकारी : ८५८

१५. गोपाल खनाल : ८०४

१६. भरत रानाभाट : ७८८

१७. देशबन्धु बस्नेत (अजित) : ७७८

निर्वाचन समितिका अनुसार अब एसोसियट उपाध्यक्ष र महिला सदस्यतर्फको मतगणना सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *