Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रा. डा. जगदीश अग्रवाल प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त

प्रा. डा. जगदीश अग्रवाल प्रधानमन्त्रीको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त

सरकारले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डीन प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री बालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले उनलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री कार्यालयका अनुसार अग्रवालले कुनै पारिश्रमिक नलिई स्वास्थ्य नीति र सेवा सुधारका विषयमा प्राविधिक सुझाव दिनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *