Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर बिहीबार बिहान ४.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः१४ बजे भूकम्पको धक्का महसुस गरिएको हो।भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि महसुस भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *