Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ट्रेड युनियन हटाइएको निजामती सेवा विधेयक कानुन बन्ने प्रक्रियामा

ट्रेड युनियन हटाइएको निजामती सेवा विधेयक कानुन बन्ने प्रक्रियामा

ट्रेड युनियनको प्रावधान हटाइएको सङ्घीय निजामती सेवा विधेयक को मस्यौदा कानुन बन्ने प्रक्रियामा अघि बढाइएको छ। अर्थ मन्त्रालयको स्वीकृति पाएपछि अब उक्त मस्यौदा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने तयारी गरिएको छ।

प्रस्तावित विधेयकमा निजामती सेवामा प्रवेशको उमेर सीमा, अवकाश उमेर ६० वर्ष, कुलिङ अफ पिरियड र सरुवा–पदस्थापनसम्बन्धी नयाँ व्यवस्था समेटिएका छन्। स्वीकृत भएपछि मन्त्रिपरिषद् हुँदै संसदमा पेश हुने प्रक्रिया रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *