आठ विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया सुरु May 8, 2026May 8, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं — सरकारले आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ। उपकुलपति छनोट तथा सिफारिस समितिले त्रिवि, पोखरा, पूर्वाञ्चलसहित विभिन्न विश्वविद्यालयका लागि आवेदन माग्दै एकीकृत कार्यविधि पनि सार्वजनिक गरेको छ।