Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको आपत्ति

प्रधानन्यायाधीश सिफारिसप्रति हर्क साम्पाङको आपत्ति

विराटनगर — हर्क साम्पाङ ले डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको निर्णयको विरोध गरेका छन्। उनले वरिष्ठता मिचिएको आरोप लगाउँदै सरकारको निर्णयमाथि सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका हुन्। चौथो वरियताका न्यायाधीशलाई अघि सारिएको भन्दै उक्त निर्णयपछि न्यायिक वृत्तमा बहस र आलोचना चुलिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *