Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुन तीन लाख नजिक, चाँदीको भाउ पनि उकालो

सुन तीन लाख नजिक, चाँदीको भाउ पनि उकालो

काठमाडौं — नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १ हजार ३ सय रुपैयाँले वृद्धि हुँदा चाँदी पनि १ सय २० रुपैयाँ बढेर प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *