Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा राष्ट्रिय ३ बाइ ३ बास्केटबल प्रतियोगिता हुँदै

विराटनगरमा राष्ट्रिय ३ बाइ ३ बास्केटबल प्रतियोगिता हुँदै

विराटनगर — विराटनगरमा शनिबारदेखि राष्ट्रिय ३ बाइ ३ बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ। आयोजक विराटनगर बास्केटबल एकेडेमीका अनुसार दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। मोरङ, सुनसरी, झापा र काठमाडौंका टोली सहभागी हुने प्रतियोगिता एभरेस्ट स्कुलको कोर्टमा सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *