Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कम तौलको तेल बिक्री गर्ने उद्योग सञ्चालक पक्राउ

कम तौलको तेल बिक्री गर्ने उद्योग सञ्चालक पक्राउ

ललितपुर — उपभोक्तालाई ठगी गर्ने उद्देश्यले कम तौलको सूर्यमुखी तेल बिक्री गरेको आरोपमा ओमकार आयल इन्डस्ट्रिज प्रा.लिका सञ्चालक विजय श्रेष्ठ पक्राउ परेका छन्।

प्रहरीका अनुसार उद्योगबाट बजारमा पठाइएका तेलका प्याकेटमा तोकिएको भन्दा कम परिमाण भेटिएको थियो। गोदावरीस्थित उद्योगबाट ९०५ कार्टुन तेल बरामद गर्दै थप अनुसन्धान अघि बढाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *