Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ‘आमा’ भनिएकोमा आक्रोशित

‘आमा’ भनिएकोमा आक्रोशित

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफूलाई ‘आमा’ भनेर सम्बोधन नगर्न आग्रह गरेकी छन्। कानुन दिवस कार्यक्रममा सञ्चारकर्मीले ‘आमा’ भनेपछि उनले, “अब बालेनकी श्रीमतीलाई आमा भन्नू” भन्दै प्रतिक्रिया दिएकी हुन्।

प्रधानन्यायाधीश सिफारिस विवादपछि उनको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *