Friday, September 04, 2026
Home > राष्ट्रिय समाचार > दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प

दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प

दार्चुलाको तपोवन आसपास केन्द्रविन्दु भएर आइतबार ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का बिहान ११ः५५ बजे महसुस गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *