Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > पुटिनको दाबी: युक्रेन युद्ध अन्त्य नजिक, वार्ताको संकेत

पुटिनको दाबी: युक्रेन युद्ध अन्त्य नजिक, वार्ताको संकेत

भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्यतर्फ अघि बढिरहेको दाबी गरेका छन्। उनले शान्ति सम्झौता अन्तिम चरणमा पुगेमा तेस्रो मुलुकमा वार्ताका लागि तयार रहेको बताएका छन्।

हाल युद्धविराम र कैदी साटासाटको सहमति भएपछि कूटनीतिक पहल अघि बढ्ने संकेत देखिएको छ। यद्यपि दीर्घकालीन शान्ति सम्झौताबारे अझै प्रमुख विवाद बाँकी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *