Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ज्येष्ठ नागरिक संरक्षणमा राज्यको ध्यानाकर्षण

ज्येष्ठ नागरिक संरक्षणमा राज्यको ध्यानाकर्षण

काठमाडौं । सांसद रञ्जु दर्शनाले ज्येष्ठ नागरिकका लागि राज्यले विशेष संरक्षण र सुविधायुक्त संरचना निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बुढेसकाल अपराध नभई राज्यले जिम्मेवारीपूर्वक संरक्षण गर्नुपर्ने अवस्था भएको बताइन्।

उनले प्रत्येक वडामा स्वास्थ्य सेवा, मानसिक तथा कानुनी परामर्शसहित ज्येष्ठ नागरिकमैत्री सेवा विस्तार गर्न सरकारलाई आग्रह गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *